झापा – जारी निषेधाज्ञालाई थप खुकुलो बनाउँदै झापामा दश दिनलाई निषेधाज्ञा थप गरिएको छ। सोमबार बसेको डिसीसीएमसीको बैठकले मंगलबारदेखि असार ३१ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको हो। जिल्लामा कोरोना संक्रमण दर उस्तै रहेका कारण निषेधाज्ञा बढाइएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ। होटल तथा रेष्टुरेन्ट र पसल सञ्चालनको हकमा बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म […]