चितवनमा एक वर्षमा २१३ जनामा देखियो डेङ्गु, २६८ जनालाई स्क्रफटाइफस संक्रमण

काठमाडौं : चितवन जिल्लामा गत आर्थिक वर्षमा २१३ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ। तीन हजार ५६४ जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा सङ्क्रमण देखिएको हो। स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गिताञ्जली ढकालका अनुसार यो सङ्ख्या आर्थिक वर्ष २०७७/७८ को भन्दा कम हो। यस वर्षमा एक हजार ९८६ जनाको परीक्षणका क्रममा २४७…