रकम अभावका कारण नाै वर्षदेखि महिला बन्दीगृह अलपत्र

पर्वत – आवश्यक बजेट निकासा नभएपछि धौलागिरिकै पहिलो निर्माणाधीन महिला बन्दीगृह अलपत्र परेको छ ।  निर्माण सुरु भएको ९ वर्ष बितिसक्दा पनि रकम निकासा नहुँदा पर्वत कारागारमा निर्माणाधीन अवस्थामा रहेको बन्दीगृह निर्माण कार्य प्रभावित बनेको हो । रकम निकासा नभएपछि बारम्बार सम्बन्धित निकाय र विभागमा जानकारी गराएपनि ...