हलिउड फिल्म ‘आइस रोड २’ को छायांकन काठमाडौं र भक्तपुरमा

काठमाडौं । लियान निसन स्टारर ब्लकबस्टर हलिउड फिल्म ‘आइस रोड २’ को छायांकन नेपालमा भएको छ । यसैसाता अरनिको राजमार्ग (कोदारी) आसपास, काठमाडौं  र भक्तपुरमा चार दिन लामो सुटिङ सकेर फिल्म टोली अमेरिका फर्किएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दिएको जानकारीअनुसार काठमाडौं र भक्तपुरका सम्पदा स्थलहरु, ठमेल, भक्तपुर बसपार्कसहित अरनिको राजमार्गमा फिल्म छायांकन […]