ललितपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदयशमशेर राणाले विकासका लागि जनताले जनप्रतिनिधिसँग हात जोड्नुनपर्ने बताएका छन् । गोदावरी नगरपालिका–५ लेलेमा मंगलबार बिहान भएको घरदैलो कार्यक्रममा ललितपुर–१ बाट प्रतिनिधिसभा उम्मेदवारसमेत रहेका राणाले आफ्नो क्षेत्रको विकासका लागि निर्धक्क भएर जनप्रतिनिधिसँग कुरा गर्न आग्रह गरे । उनले भने, ‘यहाँ बाटो चाहियो, यहाँ खानेपानी चाहियो भनेर जनप्रतिनिधिसँग तपाईहरुले हात […]