एक हजार २० मत गन्दा गगनको ६५८, अरू कसले कति ल्याए?

काठमाडौं : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदमा गगन थापाको अग्रता कायमै छ। एक हजार २० मत गन्दा गगनले ६५८ मत ल्याएका छन्। यस्तै, विश्वप्रकाश शर्माले ४०४, प्रशाशरण महतले ३४२, प्रदीप पौडेल ३२०, डा मीनेन्द्र रिजाल १७५ र राजाराम कार्कीले २९ मत मत ल्याएको केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले जानकारी दिए।कडा सुरक्षाबीच कांग्रेस पार्टी कार्यालयमा मतगणना जारी छ। कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो। 

सम्बन्धित सामग्री

ललितपुर–३ मा ३१८४४ मत गन्दा कसले कति पाए

काठमाडौं, ७ मंसिर । आइतबार भएको निर्वाचनको देशभर मतगणना जारी छ । ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा.तोसिमा कार्कीले मतान्तर बढाउदै लगेकी छिन् । ३१ हजार ८४४ मत गन्दा पछिल्लो मत परिणाम अनुसार कार्कीले १७ हजार ३२६ मत प्राप्त गर्दै शीर्ष स्थानमा छिन् । उनलाई पछ्यादै एमालेका अमृत खड्काले ८ हजार ९३६ मतसहित दोस्रो स्थानमा […]

काठमाडौं–५ मा कसले कति मत ल्याए !

काठमाडौं, ६ मंसिर । देशभर मतगणना जारी रहदा कसले कति मत ल्याउला भन्ने सबैलाई चासो बढेको छ । काठमाडौं–५ मा नेपाली कांग्रेसका प्रदीप पौडेलले ३३ सय ५३ मतान्तरले अग्रता बढाएका छन् । अहिलेसम्म प्राप्त भएको परिणाम अनुसार पौडेलले १० हजार ५ सय ७२ मत ल्याएका छन् । उनलाई पछ्याउदै नेकपा एमालेका ईश्वर पोखरेलले ७ हजार […]

बालेनले ४० हजार मत कटाए, कसले कति ल्याए

काठमाडौं, ८ जेठ । काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन साहले सुरुवातदेखि नै अग्रता कायम राखेका छन् । पछिल्लो मत परिणामअनुसार १ लाख १३ हजार मत गन्दा बालेनले ४० हजार ४ सय २७ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसकी सिर्जना सिंहले २३ हजार १९३ मत ल्याएकी छिन् । उनलाई पछ्याउँदै नेकपा […]

भरतपुर अपडेट : ९४ हजार २३२ मत गन्दा कसले कति मत पाए

भरतपुर, ८ जेठ । भरतपुर महानगरपालिकामा मतगणना जारी रहेको छ । यतिबेला २० र २१ वडाको मग गणना भइरहेको छ । कुल १ लाख २७ हजार ८३९ मत खसेकोमा १९ वडासहित ९४ हजार २३२ मत गणना सकिएको छ । गठबन्धन दलकी साझा उम्मेदवार रेनु दाहालले अग्रता लिइरहेकी छिन् । उनले ३६ हजार २७ मत ल्याएर […]

तुलसीपुर उपमहानगरमा एमालेको अग्रता, कसले कति मत पाए

तुलसीपुर, १८ जेठ । तुलसीपुर उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखमा टिकाराम खड्का र स्यानी चौधरीले अग्रता लिइरहेका छन् । खड्का र चौधरी दुवै नेकपा एमालेका हुन् । प्रमुखमा खड्काले १५ हजार ४०५ मत प्राप्त गरेका छन् भने उनलाई पछ्याउँदै नेपाली कांग्रेसका गेहेन्द्र गिरीले १४ हजार ४०५ मत ल्याएका छन् । त्यस्तै, राप्रपाका जगधनी चौधरीले ६४१ मत […]

भरतपुरमा ८३ हजार मत गन्दा कसले कति ल्याए

भरतपुर, ८ जेठ । भरतपुर महानगरपालिकाको अहिलेसमम ८३ हजार १११ मतगणना सकिएको छ । पछिल्लो मतपरिणाम अनुसार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ३२ हजार ५११ मत प्राप्त गरेकी छिन् । उनलाई पछ्याउँदै नेकपा एमालेका विजय सुवेदीले २५ हजार ५८० ल्याएका छन् भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ११ हजार २९६ मत ल्याएका छन् । त्यस्तै, उपमेयरमा […]

काठमाडौमा ७३ हजार मतगणना सकियो, कसले कति पाए

काठमाडौं, ५ जेठ । शनिबारदेखि काठमााडौं महानगरपालिकाको मतगणना जारी छ । कुल १ लाख ९१ हजार १८३ मत खसेको मतमा हालसम्म ७३ हजार ५९३ मतगणना सकिएको छ । महानगर प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन साहले २८ हजार ११ मत ल्याएर अग्रता कायम राखेका छन् भने उनलाई पछ्याउदै नेकपा एमालेका केशव स्थापितले १४ हजार ७९६ मत पाएका […]

काँग्रेस कर्णाली प्रदेशतर्फको मतगणना : कसले कति ल्याए ?

नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा एक महिलासहित दुई सदस्य पदका लागि कर्णाली प्रदेशतर्फको भएको निर्वाचनको मतगणना भइरहेको छ । एक हजार दुई सय मत गन्दा राजीव विक्रम शाहीले ७१३ मत ल्याएर लिड गरिरहेका छन् भने महिलातर्फ जानकी सिंह ६५९ मत ल्याएर मैना कार्कीलाई पछि पारेका छन् । १२०० गन्दा कसले कति मत ल्याए ?१) राजीव बिक्रम शाह ७१३२) कर्ण ब बुढा ५६१३) हृदयराम थानी ५७२४) दिनबनधु श्रेष्ठ ३८९५) नारायण भट्टराई ९६महिला तर्फ१) जानकी सिह ६५९२) मैना कार्की ५१३

कांग्रेस महाधिवशेन : कर्णाली प्रदेशतर्फको मतगणना जारी, कसले कति ल्याए?

काठमाडौँ – नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा एक महिलासहित दुई सदस्य पदका लागि कर्णाली प्रदेशतर्फको भएको निर्वाचनको मतगणना भइरहेको छ। एक हजार दुई सय मत गन्दा राजीवविक्रम शाहीले ७१३ मत ल्याएर लिड गरिरहेका छन्म। महिलातर्फ जानकी सिंहले ६५९ मत ल्याएर मैना कार्कीलाई पछि पारेका छन्। १२०० गन्दा कसले कति मत ल्याए? १) राजीव बिक्रम शाह – […]

देउवाले कटाए २ हजार मत, कसको कति ?

काठमाडौं : नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि भएको चुनावको पछिल्लो परिणाममा सभापतिका उम्मेदवार शेरबहादुर देउवाको अग्रता कायमै छ।अहिलेसम्म ४२७६ मतगणना भएको छ। शेरबहादुर देउवाले २०४६ मत पाएका छन्। कसले कति पाए?उम्मेदवारको नाममत परिणामशेरबहादुर देउवा२०४६डा. शेखर काेइराला१६१५प्रकाशमान सिंह३३५विमलेन्द्र निधि२३८कल्याण गुरुङ१९कुल ४६ सय ७९ मत खसेको थियो।