ट्रम्प अर्गनाइजेसन करछलिको मुद्दामा दोषी ठहर, डोनल्ड ट्रम्पलाई कस्तो असर पर्ला? - BBC News नेपाली

उक्त कम्पनीमाथि १७ अभियोग लगाइएका थिए जसमा षड्यन्त्र, झुटा प्रतिवेदन तयार र वर्षौँदेखि आफ्ना कार्यकारीका लागि करछलीका प्रकरण चलाएको कुरा समावेश थिए।