खाद्यान्न संकटले अफगानी बालबालिकामा कुपोषण

एजेन्सी, ३० चैत्र । अफगानिस्तानका बालबालिकामा कुपोषणको समस्या देखिन थालेको छ । इस्लामिक अतिवादी तालिवानले सत्ता हातमा लिएपछि त्यहाँ खाद्य संकटसँगै कुपोषण बढेको हो । बडगिस प्रान्तमा मात्र ५० प्रतिशतले कुपोषण बढेको छ । टोलो नामको मिडियाले बागडिस स्वास्थ्य विभागको प्रमुख अब्दुल रउफ साबेरीको भनाई उदृत गर्दै कुपोषण निकै बढेको जनाएका छन् । त्यहाँ २ […]

सम्बन्धित सामग्री

कर्णालीमा कुपोषण घटाउन पौष्टिक चामल

कर्णालीका पाँच जिल्लामा कुपोषण दर घटाउन पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल सहुलियत दरमा वितरण हुने भएको छ।...

बालबालिकामा कुपोषण: सुधारको उपलब्धि शून्य

बालबालिकाको कुपोषण सुधारका लागि स्वास्थ्य कार्यालय लगायत स्थानीय तहले धेरै कार्यक्रम ल्याएका छन्।...

बालबालिकामा कुपोषण: सुधारको उपलब्धि शून्य

बालबालिकाको कुपोषण सुधारका लागि स्वास्थ्य कार्यालय लगायत स्थानीय तहले धेरै कार्यक्रम ल्याएका छन्।...

धनगढीमाईमा कुपोषण जाँच गरिँदै

काठमाडौँ,१९ माघ । सिरहाको धनगढीमाई नगरपालिकाले बालबालिकामा कुपोषणको अवस्थाबारे जाँच सुरु गरेको छ । नगरपालिकाको स्वास्थ्य टोलीले छदेखि पाँच वर्ष मुनीका बालबालिकामा पोषण अवस्थाबारे अभिलेख राख्ने उद्देश्यले कुपोषण जाँच सुरु गरेको हो । पाँच हजार ५९ बालबालिकाको पाखुराको नाप लिँदै कुपोषण भए÷नभएको जाँच सुरु गरिएको धनगढीमाई नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विशेश्वरप्रसाद यादवले जानकारी दिए। उनका […]

विराटनगरमा कुपोषण भएका बालबालिहरुकाे खोजी अभियान सुरु

विराटनगरमा कुपोषण भएका बालबालिहरूकाे खोजी अभियान सुरु गरिएको छ। विराटनगर वडा नम्बर १९ ले बुधवार देखी वडाका कुपोषण भएका बालबालिकाको खोजी गर्ने अभियान सुरु गरेको हो।...

लुम्बिनीमा बढ्यो कुपोषण

लुम्बिनीमा गत वर्षभन्दा यस वर्ष कुपोषणको दर बढेको देखिएको छ। २०७७/०७८ मा २.८ प्रतिशत रहेको कुपोषण दर २०७८/०७९ मा ०.६ प्रतिशतले वृद्धि भएको हो।...

कर्णालीका बालबालिकामा कुपोषण समस्या बढ्दै

निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७८/७९ मा दैलेखमा मात्रै ५ सय ७८ र सुर्खेतमा ४ सय बालबालिका कुपोषण लागेर अस्पताल भनाए भएका थिए । मुगुमा चालु आर्थिक वर्षमा ९१ बालबालिकामा कुपोषण देखिएको छ ।

अफगानिस्तानमा कुपोषण बढ्यो

काठमाडौं– अफगानिस्तानमा मानवीय संकट गहिरिँदै जाँदा बदघिस प्रान्तमा कुपोषण ह्वात्तै बढेको तथ्यांक सार्वजनिक भएको छ । बदघिस प्रान्तका जनस्वास्थ्य विभाग अन्तर्गत कुपोषण शाखाका अध्यक्ष अब्दुल रउफ सबरीले उक्त प्रान्तमा बालबालिकामा कुपोषण ५० प्रतिशतले बढेको जानकारी दिएका हुन् । ‘तथ्यांकले गत वर्षभन्दा ५० प्रतिशतले वृद्धि भएको देखाएको छ ।’ सबरीलाई उद्धृत गर्दै अफगानिस्तानको टोलो टेलिभिजनले जनाएको […]

बालबालिकामा कुपोषण बढेको बढ्यै

बालबालिकालाई कुपोषण र शीघ्र कुपोषणबाट बचाउन सरकारले विभिन्न नीति तथा कार्यक्रम बनाए पनि ती कार्यक्रम प्रभावकारी नहँुदा लक्षित वर्गसम्म कार्यक्रम पुग्न सकेको छैन।...

बालबालिकामा कुपोषण बढेको बढ्यै

बालबालिकालाई कुपोषण र शीघ्र कुपोषणबाट बचाउन सरकारले विभिन्न नीति तथा कार्यक्रम बनाए पनि ती कार्यक्रम प्रभावकारी नहँुदा लक्षित वर्गसम्म कार्यक्रम पुग्न सकेको छैन।...