प्राधिकरणमा बाजागाजा : कुलमान ब्युँझाउन कि २५ अर्ब बजेटको जस लिन ?

२२ मंसिर, काठमाडौं । मंगलबार बाजागाजा र सांस्कृतिक नाचगानसहित एउटा र्‍याली नेपाल विद्युत प्राधिकरणको मूलगेटमा पुग्यो । त्यो कुनै मेला महोत्सवको झाँकी थिएन, न त कुनै पार्टी वा संघ संस्था विशेष कार्यक्रम नै । यो र्‍याली छिटो विद्युतीकरणको काम अघि बढाउन माग गर्दै प्राधिकरणमा ‘डेलिगसेन’ गएका काठमाडौं बस्ने कर्णाली प्रदेशबासी(जुम्ली जनता) को थियो । र्‍यालीको […]