देउवाले माओवादी मन्त्रीलाई वर्खास्त गरे एमालेले के गर्छ? :: Pahilopost.com

काठमाडौं : सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले प्रतिपक्ष दल नेकपा एमालेसँग चुनावी तालमेल र एकता गर्ने घोषणा गरेलगतै सरकारको आयु के हुन्छ भन्ने चर्चा चलिरहेको छ।  अर्कोतिर प्रधानमन्त्री शेरबहादुर देउवाले बुधवार कानुन व्यवसायीहरुलाई बोलाएर नै संसदमा अविस्वासको प्रस्ताव आए के गर्ने भनेर सुझाव समेत लिइसकेका छन्।  नेकपा एमालले