'बोक्सीको घर' हेरेपछि निदाउनै सकिनँ

चलचित्र सकिएपछि मन भारी भयो । त्यस रात साँच्चै खाना खान मन लागेन, फुस्सै निदाइहाल्ने मलाई निद्रा लाग्न पनि निकै बेर लाग्यो । सायद, कलामा यस्तै शक्ति हुन्छ ।