बाबा, यति गरिदिनुस् न है!

हिजो त ठूला मान्छेका भिडबाट मात्रै बचाउनु भयो,  तर बाबा, आज मलाई नराम्रो दृष्टिले हेर्ने  त्यो हरेक नजरबाट बचाइदिनुस् न है!