४ माघ, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावल आफूले विश्वासको मत पाउनेमा सशंकित देखिएका छन् । त्यसैले उनले प्रदेशको निर्णायक शक्ति नागरिक उन्मुक्ति पार्टीलाई समेत सरकारमा सहभागी गराएर मात्रै विश्वासको मत लिने तयारी गरेका छन् । पार्टीका संस्थापक रेशम चौधरीको रिहाइलाई मुख्य मुद्दा बनाएको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिँदा सरकार ढल्ने जोखिम बुझेका […]