काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले उच्च शिक्षा सञ्चालन सम्बन्धी ऐन अहिलेसम्म बन्न नसक्नु दुखद भएको बताएका छन् । बुधवार कीर्तिपुरमा आयोजित त्रिभुवन विश्वविद्यालय कर्मचारी सङ्घ केन्द्रीय समितिको १२ औँ राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै महामन्त्री थापाले छिट्टै उच्च शिक्षा सञ्चालन सम्बन्धी छुट्टै ऐन बनाउनुपर्ने बताएका हुन् । उनले भने, ‘शिक्षाका बारेमा संविधानमा त्यत्रा कुराहरू […]