चिकित्सक संघद्वारा डा. केसीको जीवनरक्षा गर्न माग

काठमाडौं । डा. गोविन्द केसीको जीवन रक्षा गर्न नेपाल चिकित्सक संघले माग गरेको छ । संघले साेमबार विज्ञप्ति जारी गर्दै सरकारसँग यस्ताे माग गरेकाे हाे। डा. केसीको स्वास्थ्य अवस्था दिनप्रतिदिन गम्भीर बन्दै गएकोमा संघले ध्यानाकर्षणसमेत गराएको छ । विज्ञप्तिमा भनिएकाे छ, ‘उहाँको जीवन रक्षाका निम्ति अविलम्ब वार्ता निकर्षमा पुर्‍याई डा. केसीको जीवन रक्षा गरिदिनु वार्ता […]