काठमाडौँ–एन आई सी एशिया बैंकले मोबाइल बैंकिङ एपमार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउने योजना ल्याएको छ। उक्त योजना भदौ १६ देखि लागु भएर कार्तिक १४ मा सकिने बैंकले विज्ञप्ती मार्फत बिहीबार जानकारी दिएको छ। सो अवधिमा उक्त योजना अन्र्तगत ‘एन आई सी एशिया मोबैंक’ पैयोग गरी एक ठाँउबाट अर्को ठाँउमा निःशुल्क पैसा पठाउन सकिने […]