धार्मिक पर्यटनको विकास गर्न दानाको मोतीचौर बराहमा १०८ धारा निर्माण

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको मोतीचौर बराहमा १०८ धारा निर्माण गरिएको छ । समुद्री सतहदेखि दुई हजार २०० मिटर उचाइमा रहेको धार्मिक एवं पर्यटकीयस्थल मोतीचौरमा धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यले सो धारा निर्माण गरिएको हो । अन्नपूर्ण गाउँपालिकाबाट विनियोजित रु आठ लाख, देश तथा विदेशमा रहेका दानावासीबाट प्राप्त सहयोग रु ११ लाख र रु तीन लाख बराबरको स्थानीयवासीको श्रमदान गरी कूल रु २० लाख लगानीमा सो धारा निर्माण गरिएको मोतीचौर बराह १०८ धारा निर्माण उपभोक्ता समितिका अध्यक्ष गङ्गाबहादुर थापाले बताए । मो...

सम्बन्धित सामग्री

दानामा १०८ धारा निर्माण

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको मोतीचौर बराहमा १०८ धारा निर्माण गरिएको छ । समुद्री सतहदेखि दुई हजार दुई सय मिटर उचाइमा रहेको धार्मिकस्थल मोतिचौरमा धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यले धारा निर्माण गरिएको हो । अन्नपूर्ण गाउँपालिकाबाट विनियोजित आठ लाख, देश तथा विदेशमा रहेका दानाबासीबाट प्राप्त सहयोग ११ लाख र तीन लाख बराबरको स्थानीयको श्रमदान गरी कुल […]