एमाले बागमती प्रदेश अधिवेशनको बन्द सत्र सुरु

काठमाडौं। काठमाडौंमा जारी एमाले बाग्मती प्रदेशको पहिलो अधिवेशनको बन्दसत्र सुरु भएको छ । सोमबारबाट सुरु भएको अघिवेशनको बन्दसत्र काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा सुरु भएको हो । सोमबार भृकुटीमण्डपमा ड्रोन उडाएर अधिवेशनको उद्घाटन गरिएको थियो । एमाले बागमती प्रदेश अध्यक्षका लागि कैलाश ढुंगेल,...

सम्बन्धित सामग्री