पूर्वमन्त्री आलेलाई मातृशोक

काठमाडौं । पूर्वमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का पोलिटब्यूरो सदस्य प्रेमबहादुर आलेलाई मातृशोक परेको छ । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा डोटीबाट निर्वाचित सांसद आलेकी आमा गंगादेवी आलेको ७८ वर्षको उमेरमा मगंलबार बिहान ४ बजे निधन भएको हो । गंगादेवीको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उच्च […]