चीन भारत नक्सा विवाद: भारतको आपत्तिपछि बेइजिङले दियो जबाफ, ताइवान समेत रुष्ट
- BBC News नेपाली
आफ्नो नयाँ नक्सामा बेइजिङले अरुणाचल प्रदेश र अक्साई चीनलाई पुनः एकपटक चीनको हिस्साको रूपमा उल्लेख गरेको छ। दुई दिनपछि यसबारे चिनियाँ विदेश मन्त्रालय बोलेको छ।