पाँच महिनाअघि खसेको पहिरो नपन्छाउँदा कालीगण्डकी करिडोर अवरुद्ध

ठाउँठाउँमा खसेको पहिरो नपन्छाउँदा कालीगण्डकी करिडोरअन्तर्गत पाल्पाको रानीमहल–राम्दी सडकखण्ड पाँच महिनादेखि अवरुद्ध रहेको छ । कालीगण्डकी करिडोर आयोजना र निर्माण व्यवसायीको लापर्वाहीले करिडोरको पहिरो लामो समयदेखि त्यसै रहेको छ ।

सम्बन्धित सामग्री

पहिरोले मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध

ढोरपाटन : अविरल वर्षाका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध भएको छ।वर्षाका कारण लोकमार्गको बागलुङ–बुर्तिबाङ सडकखण्डअन्तर्गत काठेखोला गाउँपालिका–६ इनारपानी र करिडोरको बागलुङ नगरपालिका–गलुवामा पहिरो झर्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए।गलुवाको पहिरो हटाएर करिडोर सञ्चालन गर्न जेसिबी पठाए पनि त्यसले सडक खुलाउन नसकेको उनले बताए। सडक खुलाउन ठूलो डोजर नै पठाउनुपर्ने भएका

गुल्मीको कालीगण्डकी करिडोर र रुद्रवेणी–वामीटक्सार सडक बन्द

गुल्मी - गुल्मीको कालीगण्डकी करिडोर र रुद्रवेणी–वामीटक्सार सडक बन्द भएको छ । रुद्रवेणी–वामीटक्सार सडक खण्ड अन्तर्गत सत्यवती गाउँपालिका–६ को डहरेमा खोलाको बहाव बढेपछि गएरातिदेखि यो सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । त्यस्तै, पहिरो खसेर कालीगण्डकी करिडोर पनि बन्द छ । यो सडक खण्ड अन्तर्गत कालीगण्डकी गाउँपालिकाको हर्मिचौर र अर्बेनीको बीच भागमा सडक माथिबाट ठूला चट्टानसहित पहिरो खसेको छ । कालीगण्डकी गाउँपालिका अध्यक्ष बेदबहादुर थापाका अनुसार सडक खुलाउन स्थानीयबासिन्दाले ...

पहिराले कालीगण्डकी करिडोर, मध्यपहाडी र ग्रामिण सडक सबै अवरुद्ध

अविरल वर्षासँगै खसेका पहिराेका कारण राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गलगायत बागलुङका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् ।तीन दिनदेखिको वर्षाका कारण कालीगण्डकी करिडोरअन्तर्गत बागलुङ खण्डको दर्जनौँ स्थानमा पहिरो...

कालीगण्डकी करिडोर, मध्यपहाडी र ग्रामिण सडक सबै अवरुद्ध

अविरल वर्षासँगै खसेका पहिराका कारण राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गलगायत बागलुङका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् । तीन दिनदेखिको वर्षाका कारण कालीगण्डकी करिडोरअन्तर्गत बागलुङ खण्डको दर्जनौँ स्थानमा पहिरो गएको छ । पहिराकै कारण बागलुङ बजार–बलेवा–कुश्मीशेरा, टाकुरी–अदुवाबारीलगायत सडक अवरुद्ध भएको हो ।कतिपय स्थानका सडक भासिएको छ । राष्ट्रिय गौरवकै आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ, गलकोट, बुर्तिबाङ सडक पनि अवरुद्ध छ । जिल्ला ट्राफिक प्रहरी प्रमुख

बागलुङमा कालीगण्डकी करिडोर, मध्यपहाडी र ग्रामीण सडकहरू अवरुद्ध

२० असोज, बलेवा  । अविरल वर्षासँगै खसेका पहिराका कारण राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गलगायत बागलुङका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् । तीन दिनदेखिको वर्षाका कारण कालीगण्डकी करिडोरअन्तर्गत बागलुङ खण्डको दर्जनौँ स्थानमा पहिरो गएको छ । पहिराकै कारण बागलुङ बजार–बलेवा–कुश्मीशेरा, टाकुरी–अदुवाबारीलगायत सडक अवरुद्ध भएको हो । कतिपय स्थानका सडक भासिएको छ । राष्ट्रिय […]

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

पहिरो खसेपछि कालीगण्डकी करिडोर सडकखण्ड अवरुद्ध बनेको छ । पाल्पाको रामपुुर नगरपालिका–१ स्थित स्याउलीबजार नजिकै पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो । करिडोरअन्तर्गतको निर्माणाधीन कालीगण्डकी पक्की पुल नजिकै स्याउलीबजारदेखि तिरतिरेधाराको बीच भागमा पहिरो खसेको छ । रामपुरदेखि काठमाडौँ, वीरगञ्ज, नारायणगढ, कावासोतीलगायतका लागि छुटेका गाडीहरू र काठमाडौं, वीरगञ्ज, नारायणगढ, कावासोतीलगायतका ठाउँबाट रामपुर आउँदै गरेका गाडीमा सवार यात्रुहरु अलपत्र परेको ज्ञानमञ्जरी प्राथमिक विद्यालयका प्रधानाध्यापक

पहिराले कालीगण्डकी करिडोर अवरुद्ध

पाल्पा – पहिरो खसेपछि कालीगण्डकी करिडोर सडकखण्ड अवरुद्ध बनेको छ। पाल्पाको रामपुुर नगरपालिका–१ स्थित स्याउलीबजार नजिकै पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो। करिडोरअन्तर्गतको निर्माणाधीन कालीगण्डकी पक्की पुल नजिकै स्याउलीबजारदेखि तिरतिरेधाराको बीच भागमा पहिरो खसेको छ। रामपुरदेखि काठमाडौँ, वीरगञ्ज, नारायणगढ, कावासोतीलगायतका लागि छुटेका गाडी र काठमाडाैँ, वीरगञ्ज, नारायणगढ, कावासोतीलगायत ठाउँबाट रामपुर आउँदै गरेका गाडीमा सवार यात्रुहरु […]

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अबरुद्ध

स्याङ्जा- कालीगण्डकी करिडोर सुक्खा पहिरोका कारण अबरुद्ध भएको छ । शुक्रबार बिहान पहिरो खसेर सडक अबरुद्ध हुँदा त्यस क्षेत्रमा सवारीहरु आवत रोकिएका छन् । पहिरोले खानेपानेको पाइप पनि बगाएको छ। सडक खुलाउने समय लागे राक्सेवासीलाई खानेपानीको समस्या आउन सक्ने छ । टीकाको दिन डोजर अपरेटरहरु पनि नभएकाले समस्या भएको छ ।

पहिरोका कारण कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी : पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध भएको छ। लगातार दुई दिनदेखि परेको वर्षाका कारण कालीगण्डकी करिडोरको रिडी रुद्धबेनी सडक खण्डको खोपामा पहिरो गएको हो।जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेका अनुसार सडकमाथिबाट पहिरो खसेको र सडकमा हिलो भएकाले सडक खुलाउन नसकिएको बताए। सडकमा फसेको ध १ च १४६ नम्बरको जिप भने निकालिएको छ।यस्तै‚ वामी–रिडीको सडकअन्तर्गत ठाउँठाउँमा पहिरो गएकाले सडक अवरुद्ध भएको छ। पहिरोकै कारण गुल्मीमा ग्रामीण सडकहरु पनि अवरुद्ध भएका छन्।ल

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

पहिराले कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । बागलुङ नगरपालिका–१३ पैँयुपाटाको फुर्सेखोलामा आएको पहिराका कारण करिडोर अवरुद्ध भएको हो । करिडोरको बागलुङ–बलेवा १० किलोमिटर खण्डमा ठाउँ–ठाउँमा पहिरो खसेको प्रहरीले जनाएको छ । फुर्सेखोलामा निरन्तर चट्टान खसिरहेकाले आवतजावत बन्द भएको ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख बद्री शर्माले बताए ।करिडोर अवरुद्ध भएपछि गन्तव्यका लागि छुटेका सवारी साधन बलेवा क्षेत्रमा रोकिएका छन् । वर्षा रोकिएपछि डोजरको सहायताले पहिरो पन्छाउने काम हुने सडक डिभिजन