एप्पलले आफ्नो लो-कस्ट (सुपथ मूल्यको) आईफोन एसई र आईप्याड एयरमा फाइभजी कनेक्टिभिटी समावेश गरेको छ । नेपाली समयअनुसार मंगलबार राति आयोजित ‘पिक पफर्मेन्स लन्च’ कार्यक्रममा एप्पलले नयाँ म्याक स्टुडियो डेस्कटपमा द्रुत गतिको चिप जडान भएको खुलासा गरेको हो ।