काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रक्रिया पूरा भएर पनि रोकिएका कम्पनीका आइपिओहरू निष्कासन गर्न अनुमति दिन आग्रह गरेका छन्। बुधवार इकोनोमिक मिडिया एशोसिएशन नेपाल (इमान) ले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले करिब २५ देखि ३० वटासम्म कम्पनीहरू नियमित आइपिओमा लैजानका लागि लाइनमा रहेको भएपनि केही महिना […]