स्थानीय तहले हटाए करारका कर्मचारी

खर्च कटौती गर्न भन्दै यहाँका स्थानीय तहले करार र दैनिक ज्यालादारीमा नियुक्त कर्मचारी हटाउन थालेका छन् । बुधबार पर्साको पकाहामैनपुर गाउँपालिका कार्यपालिकाको बैठकले आर्थिक अभाव देखाउँदै ४१ जना कर्मचारी हटाउने निर्णय गरेको छ ।