युरोप र मध्य एसियामा पैँचो पसल : नेपाली भएको देशमा गुन्द्रुक र मस्यौरा

काठमाडौं : नेपालमा प्रत्येक वर्ष कृषिजन्य सामाग्रीको आयात बढेको छ। कृषि उपजका सामाग्रीको निर्यात बढाएर व्यापार सन्तुलन मिलाउनु पर्नेमा करोडौँको कृषि सामाग्री निर्यात गरेर खर्बको आयात भएपछि असन्तुलन बढ्ने नै भयो।  कृषिको व्यवसायीकरण, आधुनिकीकरण र बजारीकरण नभएको कारण परनिर्भरता बढ्दै गएको विषयमा दुई मत छैन। ...