३० चैत, वीरगञ्ज । नेकपा माओवादी केन्द्र पर्सा जिल्ला कमिटीले वीरगञ्ज महानगरपालिकाका अध्यक्ष रहबर अन्सारीसहितका नेता कार्यकर्तालाई कारबाही गरेको छ । अध्यक्ष अन्सारीसहित उपाध्यक्षद्वय अनुरुद्ध यादव र जुम्माद्दिन अन्सारीलाई पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको नेकपा माओवादी केन्द्र पर्साले जनाएको छ । ईन्चार्ज बिजय महतो र जिल्ला संयोजक रामदरश कुशवाहले प्रेस विज्ञप्ति जारी गर्दै उनीहरुलाई […]