ब्राजिलले ओलम्पिकको पुरुष फुटबलमा लगातार दोस्रो पटक स्वर्ण पदक जितेको छ । स्पेनलाई अतिरिक्त समयमा २–१ गोलले हराउँदै ब्राजिलले पदक जित्न सफल भएको हो ।खेलको १०८ मिनेटमा माल्कमले निर्णायक गोल गर्दै ब्राजिललाई जीत दिलाए । यसअघि पहिलो हाफमा माथियस कुन्हाले ब्राजिललाई अग्रता दिलाए पनि दोस्रो हाफमा मिकेल ओर्जाबालले गोल गर्दै खेल बराबरी गरेका थिए ।विश्वका दुई हेभिवेट राष्ट्रबीच भएको रोमाञ्चक खेलमा एभर्टनका रिचार्लिसनले पेनाल्टी मिस गर्नुका साथै उनको प्रहार पोस्टमा लाग्न पुगेको थियो । स्पेनका