सगरमाथा आरोहण गर्दै डिजे तेन्जिङ, पर्यटनमन्त्रीले दिए शुभकामना

काठमाडौं । बसन्तकालीन हिमाल आरोहणको मौसम सुरु भएको छ । केही कलाकार पनि हिमाल आरोहणको तयारीमा छन् । जसमध्ये चर्चित डिजे तेन्जिङ शेर्पा सगरमाथा आरोहणका लागि आगामी साता त्यसतर्फ जाँदैछन् । अभिनेत्री दीया पुनले चार हिमाल आरोहणको तयारी थालेकी छन् । हालै ‘गोर्खा वारिअर’ निर्माण गरेका निर्माता सुमन राईले पनि आरोहण गर्ने बताएका छन् । […]

सम्बन्धित सामग्री

डिजे तेन्जिङले जलवायु परिवर्तन विरुद्ध जनचेतना फैलाउन सगरमाथा आरोहण गर्ने

काठमाडौं । डिजे तेन्जिङ शेर्पाले ‘स्टप ग्लोबल वार्मिङ, सेभ द हिमालय’ भन्ने नाराका साथ ‘एभरेष्ट एक्सपिडिसन २०२४’ घोषणा गरेका छन् । तेन्जिङले अबको एक महिनाभित्र विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने लक्ष्य राखेका छन् । ‘अभियानको उद्देश्य व्यक्तिगत उपलब्धिभन्दा पनि यसले पर्यटन प्रवर्द्धन गर्न र जलवायु परिवर्तनको असरबारे चेतना जगाउन पनि खोजेको छ’, तेन्जिङ भन्छन्। संस्कृति, […]