‘नमूना कृषि गाउँ, आफैँ बनाऔँ’

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कृषि तथा पशुपंछी विकास क्षेत्रको विकासले मात्र किसानको जीवनस्तर माथि उठ्ने बताउनुभएको छ । दिपायलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कृषि तथा पशुपंछी व्यवसायिक विकास र प्रवद्र्धनका लागि राज्यको लगानी बृद्धि गर्नु आवश्यक छ भन्नुभयो । उहाँले भन्नुभयो, “किसानी काम गर्न अर्काको मुलुक किन पस्ने, आफ्नै बाझो जमिनमा खेती गरौँ, स्वरोजगार बनौँ ।” कार्यक्रममा डोटीका प्रमुख जिल्ला अधिकारी शंकर बिष्टले देशको आर्थिक समृद्धि र समग्र विकासको लागि कृषि क्षेत्रले ठुलो योगदान पु¥याउने बताउनुभयो ।

सम्बन्धित सामग्री

सुदूरपश्चिमको नारा ‘नमूना कृषि गाउँ, आफैँ बनाऔँ’

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कृषि तथा पशुपंछी विकास क्षेत्रको विकासले मात्र किसानको जीवनस्तर माथि उठ्ने बताउनुभएको छ । दिपायलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कृषि तथा पशुपंछी व्यवसायिक विकास र प्रवद्र्धनका लागि राज्यको लगानी बृद्धि गर्नु आवश्यक छ भन्नुभयो । उहाँले भन्नुभयो, “किसानी काम गर्न अर्काको मुलुक किन पस्ने, आफ्नै बाझो जमिनमा खेती गरौँ, …