माधव नेपाललाई भेट्न कोटेश्वर पुगे भारतीय राजदूत श्रीवास्तव

काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालको निवास पुगेका छन् अध्यक्ष नेपाललाई भेट्न उनी शनिवार साँझ कोटेश्वर पुगेका हुन् । भेटमा नेपाल भारत सम्बन्ध र अहिले व्याप्त समस्या लगायतका विषयमा कुराकानी भएको छ । अध्यक्ष नेपालले राजदूत श्रीवास्तवलाई सफल कार्यकालका लागि शुभकामना समेत दिएका छन् ।

सम्बन्धित सामग्री

भारतीय राजदूतले भेटे माधव नेपाल

काठमाडौं । नेकपा एसका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई भारतीय राजदूत नवीन श्रीवास्तवले भेटेका छन् । राजदूत श्रीवास्तव नेपाललाई भेट्न कोश्वेरस्थित निवासमा पुगेका थिए । भेटवार्ता दुईपक्षीय हितका विषयमा केन्द्रित भएको नेपालको सचिवालयले जनाएको छ ।

भारतीय राजदूत श्रीवास्तवले भेटे माधव नेपाल

काठमाडौं, १८ असार । नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् । राष्टपति विद्यादेवी भण्डारीसमक्ष ओहादाको प्रमाणपत्र बुझाएपछि राजदूत श्रीवास्तवले पहिलो भेटवार्ता प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए । त्यसपछि उनको दोस्रो भेट माधव नेपालसँग गरेका हुन् । राजदूत श्रीवास्तवसँगको भेटवार्ताबारे जानकारी दिँदै अध्यक्ष नेपालले […]

माधव नेपाल र राजदूत श्रीवास्तवबीच भेट

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवबीच शिष्टाचार भेटवार्ता भएको छ। काठमाडौँको कोटेश्वरस्थित निवासमा उनीहरुबीच नेपाल–भारत सम्बन्धनका विविध पक्षमा छलफल भएको नेता नेपालले जानकारी दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत् राजदूत श्रीवास्तवलाई सफल कार्यकालको शुभकामना दिएको बताए।

‘ग्लोबल टाइगर डे’ : प्रधानमन्त्री देउवा, माधव नेपाल र भारतीय राजदूत एउटै मञ्चमा

काठमाडौं, १४ साउन । ‘ग्लोबल टाइगर डे’ को अवसरमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा एउटै मञ्चमा देखिएका छन् । आज (बिहीबार) ललितपुरमा बाघ संरक्षण समितिले गरेको कार्यक्रममा उनीहरुले स्टेज सेयर गरेका छन् । उक्त कार्यक्रममा बोल्दै […]