सहकारीमूलक संघीयता

विश्वमा भिन्नभिन्न प्रकारका संघीय शासन प्रणाली प्रचलनमा रहेका छन् । सरकारका तहबीच अन्तरजेलित, अन्तरनिर्भर र अन्तरसम्बन्धित जिम्मेवारी पूरा गर्न सहयोगात्मक सम्बन्ध, समन्वय र सहकार्य हुने संघीयतालाई सहकारितामूलक संघीयता भनिन्छ । सरकारका तहहरू पूर्ण रूपमा स्वायत्त नभएको संघीयता अद्र्ध–संघात्मक संघीयता हो भने सरकारका तहहरू पूर्ण रूपमा स्वायत्त र स्वतन्त्र रहेको संघीयता परम्परागत दोहोरो संघीयता हो । […] The post सहकारीमूलक संघीयता appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.