७ असार, भक्तपुर। नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गाउँगाउँबाट प्रतिनिधित्व गर्दै प्रतिनिधिसभाका माननीय सदस्यहरुले काठमाडौंमा घर बनाएर गाउँ-गाउँलाई सिंहदरबार ल्याइदिएको बताएका छन्।
भक्तपर नगरपालिकाको १६औ नगरसभाको शुक्रबार भक्तपुरमा उदघाटन गर्दै उनले भने यस्तो बताएका …