बुटवल उपमहानगरः गठबन्धनका उम्मेदवारले मतान्तर बढाउँदै

बुटवल उपमहानगरपालिकामा गठबन्धन दलको अग्रतासँगै मतान्तर पनि बढ्दै गएको छ ।

सम्बन्धित सामग्री

बुटवल उपमहानगरमा गठबन्धनका खेलराज एमालेका भट्टराईभन्दा साढे ४ हजार मतले अगाडि

रुपन्देही । बुटवल उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका खेलराज पाण्डेले मतान्तर फराकिलो बनाउँदै लगेका छन् । गठबन्धनका उम्मेदवार उनले १३ हजार ४१८ मत प्राप्त गर्दै अग्रता कायम राखेका हुन् । नेकपा एमालेका प्रत्यासी बाबुराम भट्टराईले ८ हजार ९७२ मत प्राप्त गरेका छन् । पछिल्लो मत गणनाअनुसार भट्टराई पाण्डेभन्दा ४ हजार ४४६ मतले पछि छन् । यसैगी […]

बुटवल उपमहानगरमा मेयरमा कांग्रेस र उपमेयरमा एमालेको अग्रता कायमै

काठमाडौं । रुपन्देहीको बुटवल उपमहानगरपालिकाको मेयर पदमा सत्ता गठबन्धनका उम्मेदवार खेलराज पाण्डेयले मतान्तर बढाउनुभएको छ । ५ हजार ७७ मत गणना हुँदा उहाँले २ हजार २ सय १४ मत प्राप्त गर्दै अग्रता कायम राख्नु भएको हो ।बुटवलमा वडा नंं १ को मत गणना सकिएको छ भने २ र १९ को मत गणना जारी रहेको छ। […]

बुटवल उपमहानगरको मेयरमा कांग्रेस र उपमेयरमा एमालेको अग्रता

१ जेठ, बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाको मेयर पदमा पाँच दलीय गठबन्धनका उम्मेदवार खेलराज पाण्डेयले मतान्तर बढाउँदै लगेका छन् । आइतबार बिहान ५ बजेसम्म ५ हजार ७७ मत गणना हुँदाको परिणाम अनुसार पाण्डेयले २२१४ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन् । बुटवलमा वडा नंं १ को मत गणना सकिएको छ भने २ र १९ […]

बुटवलमा ४ सय भोट गन्दा एमालेको सय मत कटेन, कांग्रेसले मतान्तर बढायो

बुटवल उपमहानगरपालिकाको मेयर पदमा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका खेलराज पाण्डेले अग्रता कायमै राखेका छन् ।