सुर्खेत । कर्णाली प्रदेशका स्थानीय तहहरुले करारमा लिएका कर्मचारीहरुलाई हटाउन थालेका छन् । करार कर्मचारीले पालिकाको आर्थिक व्ययभार बढाएको र यसले विकास बजेटमा समेत प्रभाव पारेको भन्दैै कर्णालीका स्थानीय तहले करारमा राखिएका कर्मचारी हटाउन थालेका हुन् ।
नयाँ जनप्रतिनिधि आएसँगै पालिकाले करारमा लिएका कर्मचारीहरुलाई हटाउ...