‘छोरो जन्माएको भए सायद मेरी छोरी बाँच्थिन्’

‘छोरो जन्माएको भए सायद मेरी छोरी जिउँदो हुने थिइन् ।  दुई छोरी जन्माएको भन्दै मनदीपका श्रीमान् र सासुले मेरी छोरीलाई बारम्बार प्राताडित गर्थे । भारतमा उनलाई मार्न सजिलो थिएन । हामी सबै यहाँ थियौँ । अमेरिकामा हामीले कसरी मद्दत गर्ने ?‘उनीहरूले मेरी मनदीप कौरलाई यति धेरै यातना दिए कि उनी आत्महत्या गर्न बाध्य भइन् । म सरकारसँग उनका पति रन्जोत वीर सिंहलाई यस्तो कठोर सजाय दिन माग गर्छु कि कुनै छोरी यसरी मर्न बाध्य हुन नपरोस् ।’मृतक मनदीप कौरका बुबा जसपाल सिंहले हरेक आगन्तुकलाई