पोखरा । पोखरामा दक्षिण एशियामै पहिलोपटक नेपाल–चीन फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल हुने भएको छ । नेपाल पर्यटन बोर्ड, नेपाल स्थित चिनीयाँ दुतावास र पोखरा महानगरपालिकको आयोजना तथा पोखरा पर्यटन परिषद र चाइना ओभरसीज एशोसिएसनको सहआयोजनामा असार ८ र ९ गते पोखरामा पहिलोपटक नेपाल–चीन फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल हुन लागेको हो । आयोजकले शुक्रबार […]