घेराबन्दीमा पर्दै मेयर हर्क साम्पाङ,वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुले दिए २४ घण्टे अल्टिमेटम

छिल्लो समय भने उनको सचिवालयमा कार्यरत स्वकीय सचिव भनिएका सर्दशन लिम्बुले वडाअध्यक्षहरुलाई योजना तथा कार्यक्रमको सुची पठाउन पत्राचार गरेपछि विवाद शुरु भएको थियो।...