एजेन्सी । विश्वकै सबैभन्दा जेष्ठ नागरिकको ११९ वर्षको उमेरमा निधन भएको छ । जापानी सरकारी अधिकारीका अनुसार सन् १९०३ मा जन्मेकी काने ताकानाको १ सय १९ बर्षको उमेरमा आज निधन भएको हो । काने ताकानाले जन्म लिएको बर्ष नै राइट दाजुभाइले पहिलो पटक उडान परीक्षण गरेका थिए । जापानको दक्षिण पश्चिमी फुकौका क्षेत्रमा बस्दै आएकी […]