इन्जिनियर मधेस प्रदेशको मतपत्र छानबिन गर्न माग गर्दै उजुरी दर्ता

काठमाडौँ । नेपाल इन्जिनियर एसोसिएसनको मधेस प्रदेशको मतपत्र छानबिन गर्न माग गर्दै धनुषा प्रशासन कार्यालयमा उजुरी दर्ता गरेको छ । अध्यक्षको प्रत्याशी रहेका गौरी पण्डितसहित उनको प्यानलले प्रशासन कार्यालयमा उजुरी दर्ता गरेका हुन् । मतगणनाको क्रममा ७५ बढी मत शङ्कास्पद रहेको जनाउँदै छानबिन गर्न माग गरिएको छ। असन्तुष्ट पक्षले मतगणना स्थलमा ताला लगाएको अध्यक्षका उम्मेदवार […]

सम्बन्धित सामग्री

जिबी राई र रवि लामिछानेविरुद्ध सहकारी विभागमा उजुरी दर्ता - NepaliPatra

काठमाडौँ । सहकारी ठगी प्रकरणमा गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई र तत्कालीन एमडी रवि लामिछानेविरुद्ध सहकारी विभागमा उजुरी दर्ता भएको छ । सहकारी ठगी प्रकरणमा राई र लामिछाने मुछिएको भन्दै आवश्यक छानबिन र कारबाहीको माग गर्दै नेपाली नागरिकका तर्फबाट युवराज सफलले उजुरी दर्ता गराएका हुन् । ‘सहकारी ऐनभन्दा बाहिर गई कारोबार गरी सहकारी सम्बन्धी […]

काठमाडौं महानगरमा संगठित भ्रष्टाचार

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रमा संगठित रूपमा भ्रष्टाचार हुने गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । दुई सेवाग्राहीले सेवा लिन जाँदा पैसाको मोलमोलाइ नमिलीकन काम नै नहुँदा दुःख र हैरानी खेप्न बाध्य भएपछि छानबिन गरी कारबाहीको माग गर्दै उजुरी दिएका हुन् । अख्तियारमा उजुरी बालेन्द्र शाह (बालेन) काठमाडौं महानगरपालिकाको नगरप्रमुख भएपछि […] The post काठमाडौं महानगरमा संगठित भ्रष्टाचार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पर्सामा दोहोरो नागरिकता लिनेमाथि छानबिन गर्न उजुरी दर्ता

दोहोरो नागरिकता प्राप्त गरेकाहरूको छानबिनको माग राख्दै जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी दर्ता हुने क्रम

सर्वोच्चका न्यायाधीश खड्का र सिंहलाई कारबाही गर्न माग गर्दै राणा समक्ष उजुरी

काठमाडौँ – सर्वोच्च अदालतका दुई जना न्यायाधीशलाई कारबाहीको माग गर्दै न्याय परिषदमा उजुरी परेको छ। कानुन व्यवसायी हकहित संरक्षण तथा शुद्धिकरण अभियानका संयोजक अधिवक्ता शिव सत्यालले न्याय परिषदमा उजुरी दर्ता गराएका हुन्। अभियानका तर्फबाट सत्यालले सर्वोच्चका न्यायाधीश मिरा खड्का र प्रकाशमान सिंह राउतमाथि छानबिन गरी कारबाही गर्न कारबाही माग गर्दै परिषदका अध्यक्ष प्रधानन्यायाधीश चोलेन्द्र शमशेर […]

पूर्वप्रधानन्यायाधीशहरूको सम्पति छानबिन गर्न उजुरी

सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीशहरू, पूर्वन्यायाधीशहरू र नेपाल बार एसोसिएसनका पूर्वअध्यक्षहरू लगायतको सम्पत्ति छानबिन गर्न माग गर्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेको छ ।न्यायपालिकामा हुने भ्रष्टाचारमा पूर्वप्रधानन्यायाधीशहरू, न्यायाधीशहरू, बेञ्च बार समन्वय समिति लगायतको पनि संलग्नता रहेको भन्दै स्वतन्त्र राष्ट्रिय कानुन व्यवसायी अभियानले शुक्रबार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी दर्ता गरेको हो । अभियानका अध्यक्ष अधिवक्ता स्वागत […]

सर्वोच्चका सबै पूर्व-नेतृत्वकर्ताहरूको सम्पत्ति छानबिन गर्न उजुरी

काठमाडौं : सर्वोच्च अदालतका पूर्व-प्रधानन्यायाधीशहरू, पूर्वन्यायाधीशहरू र नेपाल  बार एसोसिएसनका पूर्व-अध्यक्षहरू लगायतको सम्पत्ति छानबिन गर्न माग गर्दै सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा उजुरी परेको छ।न्यायपालिकामा हुने भ्रष्टाचारमा पूर्वप्रधानन्यायाधीशहरु, न्यायाधिशहरु, बेञ्च बार समन्वय समिति लगायतको पनि संलग्नता रहेको भन्दै स्वतन्त्र राष्ट्रिय कानुन व्यवसायी अभियानले शुक्रबार सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा उजुरी दर्ता गरेको हो। अभियानका अध्यक्ष अधिवक्ता स्वागत नेपालको नेतृत्वमा गए

पूर्वप्रधानन्यायाधीश र नेपाल बारका पूर्वअध्यक्षहरुको सम्पत्ति छानबिन गर्न माग

१६ पुस, काठमाडौं । सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीशहरु, पूर्वन्यायाधीशहरु र नेपाल बार एसोसिएसनका पूर्व अध्यक्षहरु लगायतको सम्पत्ति छानबिन गर्न माग गर्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेको छ । न्यायपालिकामा हुने भ्रष्टाचारमा पूर्वप्रधानन्यायाधीशहरु, न्‍यायाधीशहरु, बेञ्च बार समन्वय समिति लगायतको पनि संलग्नता रहेको भन्दै स्वतन्त्र राष्ट्रिय कानून व्यवसायी अभियानले शुक्रबार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी दर्ता गरेको […]