पोखरामा २२ हजार ४ सय ६० मत गन्दा धनराजको अग्रता कायमै

पोखरा- पोखरा महानगरपालिकामा २२ हजार ४ सय ६० मत गन्दा धनराज आचार्यले ९ हजार ४ सय २ मतको साथ अग्रता कायमै राखेका छन् । नगरपालिकाको मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको पछिल्लो जानकारी अनुसार आचार्य प्रतिस्पर्धी एमालेका कृष्ण थापा भन्दा १४ सय ४८ मतले अघि छन् । थापाले ७ हजार ९ सय ५४ मत प्राप्त गरेका […]

सम्बन्धित सामग्री

स्याङ्जा–२ मा कांग्रेसका धनराज गुरूङको अग्रता कायमै

स्याङ्जा । स्याङ्जा–२ मा नेपाली कांग्रेसका धनराज गुरुङको अग्रता कायमै छ । पछिल्लो मत परिणाम अनुसार उहाँ २ हजार ११७ मतले अगाडि रहनु भएको हो । गुरुङले २४ हजार २२७ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेकी पद्माकुमारी अर्यालले २२ हजार ११० मत प्राप्त गर्नुभएको छ । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ७ हजार […]

बाजुरा, दोलखा र स्याङ्जा-२ मा गठबन्धनका उम्मेदवारको अग्रता कायमै

काठमाण्डाै - बाजुरा, दोलखा र स्याङ्जा–२ मा भइरहेको मतगणनामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता कायमै राखेका छन् । प्रतिनिधि सभातर्फ स्याङ्जाको क्षेत्र नम्बर–२ मा कांग्रेसका धनराज गुरुङले २२ हजार ४६० र एमालेकी पद्या अर्यालले २० हजार २६७ मत ल्याउनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ७ हजार ३२ मत ल्याउनुभएको छ । बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले ९ हजार ९५९ मत ल्याउनुभएको छ भने नेकपा एमालेका कर्ण थापाको ७ हजार २१० मत छ ।  दोलखामा माओवादी केन्द्रका गङ्गाबहादुर कार्की ...

उदयपुर–१ मा परराष्ट्रमन्त्री खड्काको अग्रता कायमै

मोरङ – उदयपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका नेता परराष्ट्रमन्त्री डा. नारायण खड्काले अग्रता कायमै राखेका छन्। ५८ हजार २३१ मत गणना हुँदा खड्काले २४ हजार १३३ मत पाएका छन्। नेकपा एमालेकी नेत्री मञ्जुकुमार चौधरी २२ हजार ३२० मतसहित पछ्याइरहेकी छन्। राप्रपाका ध्रुवकुमार रायमाझीले २ हजार ९२९ र राष्ट्रिय स्वतन्त्र पार्टीका उद्धव अधिकारीले २ […]

बैतडीमा ५० हजार मतगणना, गठबन्धनको अग्रता कायमै

बैतडी : बैतडीमा प्रतिनिधिसभा सदस्यमा गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका नरेन्द्रबहादुर कुँवर विजयसुन्दरको अग्रता कायमै रहेको छ। ५०  हजार चारसय नौ मत गणना हुँदा कुँवरले २२ हजार दुईसय ३० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताए। उनलाई एमालेका दामोदर भण्डारीले २० हजार आठसय ७० मतका साथ पछ्याइरहेका छन्। यहाँको प्रदेश सभा क्षेत्र नम्बर ९ १० मा  नेकपा एमालेका सुरेन्द्र पाल र  प्रदेशसभा क्षेत्र नम्बर ९२० मा भने कांग्रेसका शिवराज भट्ट विजयी भइसकेक

झापा ३ : राजेन्द्र लिङदेनको अग्रता कायमै

विराटनगर : झापा क्षेत्र नम्बर ३ मा राजेन्द्र लिङ्देनको अग्रता कायमै छ।हालसम्म  ४८ हजार ९३७ मत गणना हुँदा  राप्रपाका  राजेन्द्र लिङ्देनले २२ हजार ९६१ मत पाएका छन्।कांग्रेसका कृष्ण सिटौलाले २० हजार १४९ मत पाएका छन ।

चितवन- २ मा रवि लामिछानेको फराकिलो अग्रता कायमै

चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेको फराकिलो अग्रता कायमै छ । उनले २२ हजार १०१ मत पाउँदा एमालेका कृष्ण भक्त पोखरेल ९ हजार ४१२ पाएका छन् । यस्तै कांग्रेसका उमेश श्रेष्ठले ९ हजार ३०६ मत प्राप्त गरेका छन् ।

तनहुँ-१ मा रामचन्द्र पौडेलको अग्रता कायमै, पछ्याउँदै एकबहादुर

७ मंसिर, तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ-१ मा अग्रता कायमै राखेका छन् । २२ हजार ९२७ मतगणना हुँदा पौडेलले ८ हजार ६७५ मत पाएका छन् । नेकपा एमालेका एकबहादुर राना मगरले ७ हजार २३ मत ल्याउँदै उनलाई पछ्याएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्‍मेदवार विकास सिग्देलले २ हजार ३९९ मत, […]

काठमाडौं–५ : प्रदीप पौडेलको अग्रता कायमै

काठमाडौं, ६ मंसिर । काठमाडौं–५ मा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले अग्रता कामयै राखेका छन् । हालसम्म २२ हजार ६५ मत गणना हुँदा पौडेलले ७ हजार ३५० मत सहित अग्र स्थानमा छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका ईश्वर पोखरेलले ५१ सय १३ मत प्राप्त गरेका न् । मतगणना जारी छ ।

२२ हजार ३५ मत गन्न बाँकी हुँदा ललितपुरमा चिरीबाबुकाे अग्रता कायमै

ललितपुर – ललितपुर महानगरपालिकाकाे मेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका चिरीबाबु महर्जनकाे अग्रता कायमै छ ।   अहिलेसम्म ६३ हजार आठ सय २६ मतगणना हुँदा महर्जनलेले ३२ हजार तीन सय ७८ मत प्रप्त गर्नुभएको छ । उहाँलाई नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले १८ हजार आठ सय ८६ मतसहित पछ्याइरहनुभएकाे छ । महर्जन व्यञ्जनकार भन्दा १३ हजार चार सय ९२ मतले अघि हुनुहुन्छ ।  उपमेयरमा भने एमालेकी मन्जली शाक्यले अग्रता बनाइरहनुभएकाे छ । उहाँले अहिलेसम्म १८ हजार तीन सय नाै मत ल्याउनुभएकाे छ । उहाँलाई ...

ललितपुरमा चिरीबाबुको दोब्बर अग्रता कायमै

काठमाडौं : ललितपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट कांग्रेसका मेयर उम्मेदवार चिरीबाबु महर्जनले अग्रता कायमै राखेका छन्। ७ हजार ३ सय २६ मत गणना गर्दा महर्जनले ४ हजार २ सय ७ मत प्राप्त गर्दा नेकपा एमालेका हरिकृष्ण ब्याञ्जनकारले १ हजार ५ सय ३४ मत प्राप्त गरेका छन्। अहिले मतगणना ललितपुरको जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा कडा सुरक्षाबीच जारी छ।मूख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार महानगरपालिका २९ वडा छन्। एक लाख २२ हजार ८ सय मतदाता रहेकोमा ७२ प्रतिशत मत खसेको कार्यालय