बाबा, किन रोइसिन्छ?

जन्मदिन मनाउने खास उत्साह थिएन मलाई। बेलुकाको खाना खाएपछि छोराले भन्यो, ‘बाबा, भोलि म साथीहरूसँग चन्द्रागिरि जान्छु। पैसा दिइराख्नू पन्ध्र सय।’...