वतानिया एयरवेजले थाल्यो काठमाडौं-कुवेत सिधा उडान

कुवेतको निजी स्वामित्वमा रहेको वतानिया एयरवेजले काठमाडौं– कुवेत सिधा उडान थालेको छ। सेवा सञ्चालनसँगै वतानिया एयरवेज कुवेतदेखि नेपालसम्म सिधा उडान सञ्चालन गर्ने पहिलो कम्पनी बनेको छ। यो सेवाबाट नेपालमा पर्यटनका लागि प्रोत्साहन गर्नु र कुवेतमा कामका लागि जानेहरु लाभान्वित हुने कम्पनीले जनाएको छ। एयरलाइन्सले सेवाको सुरुवाती अवसरमा कुवेतसम्मको दैनिक उडानका लागि भाडादर २३ हजार तोकेको…

सम्बन्धित सामग्री

तुम्लिङटारमा ठूलो एटीआरले व्यावसायिक उडान थाल्यो

नेपालकै सबैभन्दा गहिरो अरुण उत्पत्यकामा रहेको तुम्लिङटार विमानस्थलमा मंगलबारदेखि ७० यात्रु क्षमता भएको फ्रेन्च–इटालियन विमान एटीआर–७२ले काठमाडौंबाट सिधा उडान थालेको छ ।

काठमाडौं–कोलम्बोबीच सिधा हवाई सेवा सञ्चालन, श्रीलंकन एयरले थाल्यो उडान

१५ भदौ, काठमाडौं । नेपालको राजधानी काठमाडौं र श्रीलंकाको राजधानी कोलम्बो सिधा हवाई सञ्जालमा जोडिएका छन् । श्रीलंकन एयरले मंगलबारबाट कोलम्बो–काठमाडौं–कोलम्बो सिधा उडान शुरु गरेको छ । यसअघि यी दुई मुलुकको राजधानी पुग्न अर्को कुनै गन्तब्यमा ट्रान्जिट गर्नुपर्ने बाध्यता थियो । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार जहाज आज बिहान १३२ यात्रुसहित १०ः२४ मा अवतरण गरेको थियो […]

बुद्ध एयरले थाल्यो पोखरा–विराटनगर सिधा उडान

बुद्ध एयरले सोमबारदेखि पर्यटकीय नगरी पोखरा र औद्योगिक नगरी विराटनगरबीच सिधा उडान सुरु गरेको छ ।  विराटनगरमा