बार्सिलोनाको कमजोर प्रदर्शन जारी, रोकियो बराबरीमा

बार्सिलोनाको कमजोर प्रदर्शनको क्रम जारी रहेको छ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोना ओसासुनासँग २–२ को बराबरीमा रोकिएको हो । अवे मैदानमा भएको खेलमा बार्सिलोनाका लागि १२ औँ मिनेटमा गोन्जालेज इग्लेसिएज र ४९ औँ मिनेटमा एजाल्जोउलीले गोल गरेका हुन् । ओसासुनाका लागि १४ औँ मिनेटमा गार्सिया र ८६ औँ मिनेटमा […]