सडकले नासिँदै पदमार्ग, जोखिममा लगानी

पोखरा – २८ दिने पदयात्राको प्याकेज बन्ने विश्वप्रसिद्ध ट्रेकिङ रुट अन्नपूर्ण फेरो अहिले ५ दिनमा खुम्चिएको छ। कारण, डोजरे विकासले मनाङको खाङसारसम्म पुगेको सडक। लमजुङबाट सुरु गरेर मनाङ, मुस्ताङ, म्याग्दी हुँदै कास्की आएर सकिने यो रुटको मुस्ताङसम्म पनि सडक उक्लिएको छ। अन्नपूर्ण आधार शिविर (एबिसी) सम्मको पदयात्रा पनि उसैगरी छोटिएको छ। १५ दिनसम्म पदयात्रामा पर्यटक […]