आयोगहरूका लागि कर्मचारी दरबन्दी स्वीकृत गर्ने मन्त्रिपरिषदको निर्णय

सरकारले विभिन्न आयोगका लागि अस्थायी दरबन्दीमा कर्मचारी राख्ने निर्णय गरेको छ।