बालगोपालेश्वर पुगेर निधारमा सप्तरंगी टीका (फोटो फिचर)

काठमाडौं : कोरोना महामारी भए पनि सामाजिक दूरी कायम गरी मास्क लगाएर रानीपोखरीमा बिहानैदेखि भाइटीका लगाउन सुरु भएको छ। दिदीबहिनी नहुने दाजुभाइहरूले मन्दिरमा पूजाआजा गर्ने र टीका लगाउने चलन छ। बाल गोपालेश्वर मन्दिर वर्षमा १ दिन भाइटीकाको मात्र खुल्ने गरेको छ। यस वर्ष भने आज र भोलि खुला गरिनेछ।  असनकी स…