भित्र बैठक बाहिर नाराबाजी, पौडेल पक्षलाई सहमति नगरे ढोकाबाट बाहिर निस्कन नदिने कार्यकर्ताको चेतावनी

नेपाली काँग्रेसको रामचन्द्र पौडेल पक्षको बैठक बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा जारी रहँदा बाहिर कार्यकर्ताहरुले नाराबाजी गरिरहेका छन् । सहमतिमा साझा उम्मेदवार तय गर्न दवाव दिँदै भित्र बैठक बसिरहेको बेला कार्यकर्ताहरुले बाहिर नाराबाजी गरिरहेका हुन् । उनीहरुले कुनै पनि हालतमा पौडेल पक्षले साझा उम्मेदवार तय गर्नुपर्ने भन्दै तय नगरे ढोकाबाट बाहिरै निस्कन नदिने चेतावनी दिइरहेका छन्।   अधिकांश महाधिवेशन प्रतिनधिसमेत बत्तीस पुतलीमै रहेका छन् भने उनीहरुले देउवालाई टक्कर दिन साझा उम्मेद