एनएमबी बैंकको नयाँ योजना : मुद्दती निक्षेपमा वार्षिक ९.५२ प्रतिशत ब्याज

एनएमबी बैंकले मुद्दती निक्षेपमा उच्च ब्याजदरको योजना ल्याएको छ । बैंकले सर्वसाधारण ग्राहकलाई मुद्दतीमा ९ दशमलव ५२ प्रतिशत वार्षिक ब्याजदर (०.५ % प्रिमियम सहित) प्रदान गर्न लागेको हो ।