आइओसीले बुधबार नेपाललाई नयाँ मूल्य पठाएको नेपाल आयल निगमले जनाएको छ। निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर २० रूपैयाँ ४४ पैसा र डिजेलमा २० रूपैयाँ २१ पैसा बढाएर पठाएको छ।
सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारको कामलाई नयाँ चरणमा लैजाँदै खोज तथा पुनःप्राप्ति, राहत र पुनःस्थापनामा स्रोतसाधन केन्द्रित गर्ने निर्णय गरेको छ। जीवितै उद्धारको सम्भावना न्यून हुँदै गएको अवस्थामा शव तथा अवशेषको खोजी र पहिचानसँगै विस्थापितको व्यवस्थापन अघि बढाउन लागिएको हो। गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी […]
नेपालमा डिजिटल कारोबार बढेसँगै साइबर ठगीका स्वरूपसमेत बदलिँदै गएको भन्दै बैंकर मनोज ज्ञवालीले सर्वसाधारणलाई तीन प्रकारका साइबर ठगीबाट विशेष सचेत रहन आग्रह गरेका छन्। ज्ञवालीले नेपाल प्रहरी साइबर ब्यूरो र नेपाल राष्ट्र बैंकका सुरक्षा सुझाव तथा रिपोर्टलाई आधार मान्दै ओटीपी, केवाईसी तथा बैंक–वालेट ठगी, सामाजिक सञ्जाल तथा अनलाइन सपिङ ठगी र फेक लिंक, फिसिङ, लटरी, […]
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढे पनि भोटेकोसी विपद्का कारण पेट्रोलियम पदार्थको भाउ यथावत् राखिएको निगमले जनाएको छ । भारतबाट असोज १४ गतेबाट पेट्रोलमा प्रति लिटर २०.४४ रुपैयाँ, डिजेलमा २०.२१ र मट्टितेलमा १५.९६ रुपैयाँ बढेर आएको निगमले जनाएको छ । यस्तै, हवाई भाडामा […]
नेपाल आयल निगमले मूल्य नबढाउने निर्णय गरेको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँ ४४ पैसा बढेर आए पनि निगमले मूल्य नबढाउने निर्णय गरेको हाे ।
काठमाडौँ । भारतबाट पेट्रोल र डिजेलको मूल्य २० रूपैयाँले बढेर आएपनि नेपाल आयल निगमले भने मूल्य यथावत् राखिएको छ । चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत राखिएको निगमले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै बताएको छ। हालैको बाढीपहिरोले पारेको असर, आउँदै गरेको चाडपर्व तथा आम उपभोक्ताको हितलाई ध्यानमा राखी मूल्य समायोजन नगरी साबिककै मूल्य कायम […]