२०७४ र २०७९ का काँग्रेसको चुनावी घोषणापत्रको समीक्षा

चुनाव नजिकिँदै गर्दा सबै राजनीतिक दलहरूले मतदाताको मन जित्न आआफ्ना घोषणापत्रमार्फत आकर्षक योजना अघिसारेका छन् । यी योजना यस पटकका चुनावमा मात्र होइन अघिल्लो चुनावामा पनि अघि सारेका थिए । यसरी अघि सारिएका योजना योजनामा नै सीमित हुने गरेको धेरैको गुनोसो रहिआएको छ । देशका ठूला दलहरूमध्ये नेपाली काँग्रेस सबैभन्दा पुरानो पार्टी हो । यसको राजनीतिक इतिहास निकै लामो छ । उसले यसअघि २०७४ सालमा आफ्नो घोषणापत्रमा उल्लेख गरेका कतिपय योजना अझै पूरा हुन सकेको छैन । तर पनि काँग्रेसले प्रतिनिधि सभा र प्रदेश

सम्बन्धित सामग्री

काँग्रेसको चुनावी घोषणापत्र गालीगलौजको पुलिन्दा भएकाे ओलीकाे दावी

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसको चुनावी घोषणापत्रलाई गालीगलौजको पुलिन्दा भएको दावी गर्नुभएको छ । आज (मंगलबार) ललितपुरको सानेपामा मनमोहन स्मृति प्रतिष्ठानमा मनमोहन अधिकारीको २३ औँ स्मृति दिवसलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । अध्यक्ष ओलीले नेपाली काँग्रेसको चुनावी घोषणापत्र गालीगलौजको पुलिन्दामात्र भएको दावी गर्नुभएको छ । उहाँले नेपाली काँग्रेसको […]

काँग्रेसको चुनावी घोषणापत्र गालीगलौजको पुलिन्दा: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसको चुनावी घोषणापत्रलाई गालीगलौजको पुलिन्दा भएको बताएका छन्।...

काँग्रेसको चुनावी घोषणापत्र तयारी समितिमा २७ सदस्य मनोनित

सत्तारुढ दल नेपाली काँग्रेसको स्थानीय तह निर्वाचन सन्दर्भमा घोषणापत्र तयारी समितिमा २७ सदस्य मनोनित हुनुभएको छ । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सो समितिमा सदस्यहरु चयन गर्नुभएको काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।